झिमरूककाे ओखरकाेट : स्थानीय राज्य व्यवस्थाको इतिहास, पुरातात्त्विक अवशेष र सांस्कृतिक परम्परासँग जोडिएको महत्त्वपूर्ण सम्पदा
लुम्बिनी प्रदेशकाे प्यूठान जिल्ला झिमरूक – ५ मा पर्ने ओखरकाेट ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक महत्त्व बोकेको स्थल हो। यो तत्कालीन ...
थप पढ्नुहोस्