माडीमा नुहाउन गएका युवाको शव तीन दिनपछि फेला

प्यूठान । प्यूठानस्थित माडी खोलामा नुहाउन जादा बेपत्ता भएका १९ वर्षका नमराज घर्ती मगरको शव तीन दिनपछि फेला परेको छ ।
माण्डवी गाउँपालिकाको सिमचौर स्थित माडी नदिमा नुहाउन गएका नमराजको शव थक्लेनीमा फेला परेको हो ।
खोलामा नुहाउन गएका उनी सम्पर्क बिहिन भएपछी प्रहरीले खोजतलास गरेको थियो । स्वर्गद्वारी नगरपालिका-६ निवासी नमराज ट्याक्टरमा सहचालकको रुपमा मजदुरी गर्दै आएका थिए ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...