पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट दुई युवाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ मा शनिबार टिप्परले ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
बुटवल–पाल्पा सडक खण्डअन्तर्गत बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिदा दुई युवाको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार दुवै जना टिप्परको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनिहरुलाई तत्काल उपचारका लागि अस्पताल पुर्याईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मृत्यु हुने दुवै जनाको पहिचान खुल्न नसकेको पाल्पा प्रहरीले जनाएको छ । टिप्पर र चालक प्रहरीकोे नियन्त्रणमा छन् ।
कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते ...
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...