रूपन्देहीका पाँच वटै मतगणना स्थलमा तारजाली

बुटवल । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना स्थललाई सुरक्षित र व्यवस्थित बनाउन रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रका मतगणनास्थलमा १० फिट अग्लो तारजाली जडान गरिएको छ।
रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले मतपत्रको सुरक्षा र मतगणनालाई मर्यादित बनाउन जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका गणनास्थलमा उच्च तारजाली लगाइएको जानकारी दिए ।
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...