देउखुरीमा बससँग अटो ठोक्किँदा प्यूठानका दुई जनाको मृत्यु

बुटवल, १९ असाेज । दाङको देउखुरीमा ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा आज यात्रुवाहक बससँग अटो ठो’क्किँदा दुई जनाको मृ’त्यु भएको छ भने तीन जना घा’इते भएका छन् ।
लमही नगरपालिका–३ मजगाउँ चोकमा सोमबार भएको दु*र्घटनामा प्युठानको सरुमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगरको मृ”त्यु भएको दाङ प्रहरीले जनाएको छ ।
घा”इते हुनेमा अटो चालक सरुमारानी–५ पाखापानीका जीतबहादुर पल्ली मगर, सोही ठाउँकी सङ्गिता सोमै मगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी छन् ।
कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते ...
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...