प्रश्नगर्ने पत्रकारहरुहरु जवाफ दिने ठाउँमा जाने रस्साकसीमा

पत्रकारिताबाट सांसद बनेर जनताका समस्या सम्बोधन गर्ने ठाँउमा जाने प्रयत्नमा केही पत्रकार लागेका छन ।
बिगतमा राजनीतिक दलका नेताहरुको समाचार लेखेर आफ्नो उद्देश्य पुरा भएको ठान्ने पत्रकारहरु नै यसपटकको
िनर्वाचनमा भने बिभिन्न दलबाट चुनावी प्रतिस्पर्धामा होमिएका छन ।
बुटवल । चलचित्र पत्रकार दिनेश सिटौलाको शवको पोस्टमार्टम गर्न परिवार राजी भएका छन । परिवारका सदस्यहरूले सुरूमा अस्पतालले आधिकारिक बयान ...
काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारका क्रममा संगै अछाममा पुग्दा ब्रेन ह्यामरेज भई ...
बुटवल, १८ माघ ।आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि पाल्पा क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट ...